एमसीसी अनुमोदन हुँदै गर्दा संसदमा देखिएका दृश्य (फोटो फिचर)
काठमाडौं: अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट बहुमतले पारित भएको छ। गत ८ फागुनमा टेबल भएको एमसीसी सम्झौता सत्ता गठबन्धनमा सहमति हुन नसक्दा अनुमोदन हुन सकेको थिएन। अमेरिकाले तोकेको समयसीमाभन्दा एक दिनअघि एमसीसीका विषयमा 'व्याख्यात्मक टिप्पणी' जारी गर्दै संसदबाट अनुमोदन भएको छ। संसदबाट अनुमोदन भए पनि विभिन्न दलका नेताहरुले छलफलका क्रममा पक्ष विपक्षमा धारणा राखेका थिए।
हेर्नुस् अन्नपूर्णकर्मी अशोक दुलाले खिचेका तस्बिरहरु

















प्रतिक्रिया दिनुहोस !