निर्वाचन सार्ने कुनै मनसाय छैन : अध्यक्ष प्रचण्ड

निर्वाचन सार्ने कुनै मनसाय छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड' ले गठबन्धनभित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै  प्रचण्डले गठबन्धनभित्र निर्वाचन सार्नेबारे कुनै तर्कवितर्क नभएको स्पष्ट पारे।

'निर्वाचन सर्दैन । निर्वाचन सार्ने कुनै मनसाय छैन । गठबन्धन निर्वाचनमा होमिइसकेको छ । वैशाख ३० गते नै निर्वाचन हुन्छ । निर्वाचन सर्ने सम्भावना कहिँ कतै छैन ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.