उच्च अदालत पाटनका उपरजिष्ट्रारको निधन,शोकमा मुद्दाको सुनुवाइ स्थगन

उच्च अदालत पाटनका उपरजिष्ट्रारको निधन,शोकमा मुद्दाको सुनुवाइ स्थगन
सुन्नुहोस्

काठमाडौं :उच्च अदालत पाटनमा कार्यरत उपरजिष्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
पराजुलीको निधनको शोकमा अदालतले आज तय भएका सम्पूर्ण मुद्दाको सुनुवाइ स्थगित गरेको छ। अदालतले सूचना जारी गर्दै उपरजिष्ट्रार पराजुलीको निधन भइ शोक परेकाले  सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.