अरुण तेस्रोमा बम विस्फोट

अरुण तेस्रोमा बम विस्फोट

सखुवासभा :   अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ। मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम  विस्फोट भएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए। बम विस्फाेटपछि सुरक्षाा व्यवस्था कडा पारिएकाे छ । 

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। यस परियोजनामा  केही समयअघि पनि  विस्फोट भएको थियो । । यसअघि बैशाख १८ मा पनि भएको विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिएको थियो । गयराति भएको विस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.