दाङको गढवामा प्रहरी-स्थानीय झडप, दुवैतर्फ केही घाइते

दाङको गढवामा प्रहरी-स्थानीय झडप, दुवैतर्फ केही घाइते

दाङः  दाङमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रयोग गरिएको छ । इलाका प्रहरी कार्यालय गढवामा बालविबाह र शरीर जलाइएको विषयमा लिइएको मुद्दा दर्ताको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । भडपमा तीन प्रहरी र केही स्थाननीयबासी घाइते भएका छन् ।

५ महिना अघि बालबिबाह गरेको एक यादव समुदायमा कलह हुँदा केटीले केटालाई शरीरमा आगो लगाएपछि इलाका प्रहरी कार्यालय गढवामा मद्दा दर्ता गराउन पीडित पक्ष आएको थियो । 

तर प्रहरीले मुद्दा पीडिक अनुकूल दर्ता गरिदिएको भन्दै स्थानीयहरु आन्दोलित भएको बताएका छन् । आन्दोलनका क्रममा तनाव बढेपछि प्रहरीसँग झडप भएको स्थानीयहरुले वताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.