एक घन्टा हिँडेर स्कुल

एक घन्टा हिँडेर स्कुल

लाप्राक : विद्यालय गाउँदेखि टाढा हुुुुुुुुँदा लाप्राकका बालबालिकालाई पठनपाठनमा समस्या भएको छ । गाउँको एउटामात्र विद्यालय मणिकामदेवी मावि गुुुुुुुुप्सीमा भएकाले पुुुुुुुुरानो गाउँबाट विद्यालय पुुुुुुुुग्न विद्यार्थीलाई समस्या हुुुुुुुुने गरेको छ । बिहान एक घण्टा उकालो हिँडेर विद्यालय पुुुुुुुुग्दा यसै पनि विद्यार्थी थकित हुुुुुुुुन्छन् ।‘बिहान आठबजेतिर निस्कनुुुुुुुु पर्छ’, कक्षा आठमा अध्ययनरत सदीक्षा गुुुुुुुुरुङ भन्छिन्’, ‘स्कूल जाँदा कहिले चर्को घाम कहिले पानी पर्छ । फर्कदा पनि उस्तै समस्या । छाता बोक्यो हावाले उडाइदिन्छ ।’

विद्यालय जाने एवं फर्कने क्रममा ठाउँठाउँमा खोल्सा तर्नुुुुुुुुपर्छ । ‘हामीभन्दा पनि साना भाइबहिनीलाई झन समस्या छ’ उनी भन्छिन् । लामो उकालोबाटो हिड्नुुुुुुुु पर्दा विभिन्न खाले समस्या हुुुुुुुुने अर्की विद्यार्थी पुुुुुुुुनम गुुुुुुुुरुङको भनाइ छ । ‘घरबाट निस्केदेखि विद्यालय नपुुुुुुुुगुुुुुुुुञ्जेल उकालो बाटो हिड्नुुुुुुुुपर्छ’, उनी भन्छिन्, ‘स्कुुुुुुुुल पुुुुुुुुग्दा पसिनाले शरीर लपक्कै भिज्छ । पढ्न थालेपछि थकाइ एवं निद्रा लाग्छ ।’

थकाइ, निद्रा र भोकले राम्रोसँग अध्ययन गर्न नसकिने उनले बताइन् । ‘आधादिनसम्म थकाइ र निद्राले नै हैरान पार्छ । एका बिहानै खाना खानुुुुुुुु पर्ने भएकाले आधा दिनपछि भोकले सताउँछ’, अर्की विद्यार्थी सम्झना गुुुुुुुुरुङ भन्छिन्, ‘यो एकदुुुुुुुुई जनामात्र होइन, सबै विद्यार्थीलाई यस्तै समस्या हुुुुुुुुन्छ ।’ गाउँका विद्यार्थी साँझ बिहान घरायसी काम पनि गर्नुुुुुुुुपर्ने भएकाले विद्यालय घरको नजिकै हुुुुुुुुनुुुुुुुु पर्ने उनको भनाइ छ ।

एनआरएनले गुुुुुुुुप्सीमा थालेको एकीकृत बस्ती निर्माणको काम सुुुुुुुुस्त हुुुुुुुुँदा गाउँले जोखिम बस्तीमै बस्न थालेपछि बालबालिकामा यस्तो समस्या भएको हो । पुुुुुुुुरानो गाउँमा बस्न थाल्नुुुुुुुुअघि एनआरएनले घर बनाएको भए गाउँले गुुुुुुुुप्सीमा नै बस्ने र बालबालिकाले यस्तो दुुुुुुुुखको सामना गर्नुुुुुुुु नपर्ने शिक्षिका उम्नी गुुुुुुुुरुङको तर्क छ । ‘सबैजसो स्थानीय तल्लो गाउँमै आएर बसिसके । कि तलको गाउँ गुुुुुुुुप्सीमा सार्नुुुुुुुु प¥यो, कि विद्यालय तल्लोगाउँमा सार्नुुुुुुुु प¥यो’, शिक्षिका गुुुुुुुुरुङ भन्छिन्, ‘गुुुुुुुुप्सीको घर छिटो निर्माण पुुुुुुुुरा गरी हस्तान्तरण नभएसम्म यो समस्या भइरहन्छ ।’ गाउँलेहरु खेतीबाली छोडेर गुुुुुुुुप्सीमा जान आनाकानी गरिरहेकाले विद्यालयलाई तल स्थानान्तरण गर्नुुुुुुुु उचित हुुुुुुुुने उनको सुुुुुुुुझाव छ ।

सरकारले पुुुुुुुुरानो बस्तीलाई रेडजोन घोषणा गरेर पूर्वाधार बनाउन अनुुुुुुुुमति नदिएकाले गुुुुुुुुप्सीमै बनाएको सो विद्यालय निर्माण गर्ने गणेश हिमाल एसोसिएसनका प्रमुुुुुुुुख सुुुुुुुुनार गुुुुुुुुरुङको भनाइ छ । ‘कुुुुुुुुनै न कुुुुुुुुनै दिन बस्ती गुुुुुुुुप्सीमै हुुुुुुुुन्छ त्यसैले विद्यालय पनि गुुुुुुुुप्सी नजिक बनाउने भन्ने गाउँलेको निर्णय र सरकारी अनुुुुुुुुमतिका आधारमा विद्यालय बनाएका हौं’, उनले भने, ‘तत्कालका लागि टाढा भएपनि गाउँले गुुुुुुुुप्सीमा बस्न थालेपछि नजिक हुुुुुुुुन्छ ।’

विद्यालयमात्र नभै सरकारले अन्य पूर्वाधार पनि गुुुुुुुुप्सीलाई नै आधार मानेर बनाइरहेको गुुुुुुुुरुङको भनाइ छ । गाउँभन्दा विद्यालय टाढा रहेको र दिनहुुुुुुुुँ साना साना विद्यार्थीले दुुुुुुुुख पाइरहेको जानकारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुुुुुुुुख दीपेन्द्र सुुुुुुुुवेदी भनाइ छ । ‘अब शिशुुुुुुुुदेखि कक्षा ३ सम्मका लागि विद्यालय पुुुुुुुुरानो गाउँमै बनाउन थालेका छौं’, उनले भने, ‘साना बालबालिका तलै पढ्छन् । ठूलामात्रै माथि जान्छन् । अहिलेका लागि उपयक्त विकल्प यही हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.