पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन : नारायणगढ–मुग्लिङ सडकखण्डको इच्छाकामना गाउँपालिकाको भालुढुंगामा पहिरो पच्छाएपछि बाटो खुलेको छ। पहिरोपछि अवरुद्ध भएको सडक साँझ पाँच बजे खुलेको हो । 

पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधन बीच बाटोमै रोकिएका थिए । नारायणगढ–मुग्लिन सडकखण्ड म‌ंगलबार ११ घण्टा र बुधबार छ घण्टा अवरोध भएको थियो।  

यो सडकखण्डमा सामान्य वर्षा हुँदा पनि पहिरो जान्छ । पहिरो गएलगत्तै बाटो अवरोध हुने गरेको छ ।

पढ्नुहाेस्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.