डडेल्धुराको तुलाभाडीमा बस दुर्घटना,१४ घाइते

डडेल्धुराको तुलाभाडीमा  बस दुर्घटना,१४ घाइते

डडेलधुरा : पर्शुराम नगरपालिका-१२ को तुलाभाडीनजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट परिगाउँ गइरहेको ना ४ ख ४०७८ नम्बरको बस आइतबार दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जानकारी गराएको छ।

बस सडकबाट करिब १० मिटर तल खसेको छ। बस ओभर टेक गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपनिरीक्षक चक्रराज जोशीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.