जंगलमा भेटियो भरुवा बन्दुक

जंगलमा भेटियो भरुवा बन्दुक

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका– ५ स्थित जंगलमा भरुवा बन्दुक फेला परेको छ।  जनजागृति सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

वन सरसफाइका लागि गएका स्थानीय उपभोक्ताले बन्दुक देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी निरीक्षक बजगाईले बन्दुक कसको हो भन्ने बारेमा खुलिनसकेका कारण अनुसन्धान सुरु गरिएको बताए ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.