भ्यानले ठक्‍कर दिँदा साइकल यात्रुको मृत्यु, आठ घाइते

भ्यानले ठक्‍कर दिँदा साइकल यात्रुको मृत्यु, आठ घाइते

धनगढी : पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका-८ गोप्चामा बिहीबार भ्यानको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। नेपालगन्जबाट धनगढी आउँदै गरेको भे १ ज ६३५ नम्बरको भ्यानले ठक्‍कर दिँदा ६५ वर्षीय पञ्चुराम चौधरीले मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

भ्यानले ठक्‍करबाट घाइते भएका चौधरीको उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा भ्यानमा सवार थप ८ जना घाइते भएका छन्। उनीहरुको लम्कीस्थित रत्न अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक हरि ओलीले जानकारी दिए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.