प्रधानमन्त्रीका पाँच महिनाका उपलब्धी : ९० तुइन प्रतिस्थापन

प्रधानमन्त्रीका पाँच महिनाका उपलब्धी :  ९० तुइन प्रतिस्थापन

काठमाडौं :   नेपालभर ९० स्थानमा तुइन प्रतिस्थापन गरिएको छ । प्रधानमन्त्री शर्मा ओलीकाे पहिलो प्रधानमन्त्रीकाल तुइन मुक्त गर्ने घोषणालाई कार्यान्वयन गर्दै ती तुइन विस्थापित गरी  झोलुङ्गे पुल निर्माण गरिएको हो ।

 आलीले पाँच महिनाको उपलब्धी सार्वजनिक गर्दै कूल १८७ स्थानमा तुइन रहेकोमा  ४४ स्थानमा तुइन विस्थापनका लागि झोलुङ्गे पुल निर्माणधीन अवस्थामा  रहेको जानकारी गराएका छन्  ।

सार्वजनिक गरेको उपलब्धीमा बाँकी १६ स्थानका तुइन प्राविधिक रुपमा विस्थापन गर्न नसकिने जनाइएको छ भने  २२ स्थानका विस्थापन गर्न नपर्ने, १० वटा दोहोरिएको र ५ वटा तुइन भारतीय सीमा नदीमा रहेकाले भारतको अनुमति लिनु पर्ने अवस्था रहेको उल्लेख गरिएको छ  । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.