प्रधानमन्त्री जनकपुरमा, प्रेदश सभालार्इ सम्बाेधन गर्ने

जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । उनले केहीबेरमा हुने प्रदेश २ कोे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रदेश २ को प्रदेशसभा बैठकसँगै अर्को एक कार्यक्रममा पनि सहभागी हुने छन् । प्रधानमन्त्री अोलीलार्इ प्रदेश २ का सभामुखसहित अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
