बसले ठक्कर दिँदा दुई साइकलयात्रीको मृत्यु

बसले ठक्कर दिँदा दुई साइकलयात्रीको मृत्यु

गुलरिया : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढ चोकमा बसले साइकल यात्रुलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

धनगढीबाट नेपालगञ्ज गइरहेको भे १ ख १४२६ नम्वरको बसले बाटो क्रस गर्ने क्रममा स्थानीय १६ वर्षीय विक्रम विक र ९ वर्षीय तिर्सना विकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.