ट्याक्टर दुर्घटनामा एक मृत्यु

ट्याक्टर दुर्घटनामा एक मृत्यु

सन्धिखर्क : अर्घाखाँचीको धारापानीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु  भएको छ। भुमिकास्थान-४ धारापानीको माझपोखराबाट खर्क जाँदै गर्दा लु ४ त १२२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा गाडी धनी स्थानीय २१ वर्षीय हुमा भुसालको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.