गाँजा तस्करीमा महिला

गाँजा तस्करीमा महिला

जनकपुरधाम : गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन महिलालाई धनुषाबाट पक्राउ गरेको छ। गाँजासहित प्रहरीले नुवाकोट बटार बस्ने २६ वर्षीया कल्पना परियार, पर्सा औराहा-१ कि ४० वर्षीया जीतनी चौधरी र ३५ वर्षीया कुलमती चौधरीलाई पक्राउ गरेको हो। 

गतमंगलबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित जनकपुर जलेश्वर सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। 

प्रहरीले उनीहरुको साथबाट पाँच-पाँच किलोका तीन पोका  गरेर जम्मा १५ किलो गाँजा बरामद गरेको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.