घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका- ८, लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको छ।छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी उनको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि बाँच्न भने सफल भइनन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.