प्रहरी निरीक्षक १५ हजार घुससहित पक्राउ

प्रहरी निरीक्षक १५ हजार घुससहित पक्राउ

बुटवल : इलाका प्रहरी रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले केहीबेर अघि कार्यालय परिसरबाटै  घुससहित उनलाई पक्राउ गरेको हो। 

सेवाग्राहीसँग घुस लिदै गर्दा प्रक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। भुसालले घटनाको विषयमा थप अनुसन्धन भइरहेको जानकारी दिए।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.