आगलागीपछि सुबिसुको सेवा पुन: सुचारु
काठमाडौं : डाटा सेन्टरमा आगलागीपछि इन्टरनेट नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो सेवा पुनस् सुचारु गरेको छ। बालुवाटारको डाटा सेन्टरमा बुधवार भिषण आगलागीपछि सुबिसुको सेवा केही अवरुद्ध भएको थियो।
लागलागीपछि उक्त वैकल्पिक डाटा सेन्टरबाट अहिलेसम्म करिब नब्बे प्रतिशत सेवा ग्राहीलाई सेवा दिइएको समेत विज्ञप्ती प्रष्ट पारिएको छ।