सप्तरंगी इन्द्रेणीका सात तस्बिर
काठमाडौं : आइतबार साँझ उपत्यकामा देखिएको इन्द्रेणीलाई अन्नपूर्णका तीनजना फोटो पत्रकारले आफ्नो लेन्समा कैद गरेका छन् । टुँडिखेलमा रहेका अशोक दुलाल, तीनकुनेमा रहेकी सुनिता डंगोल र सिनामंगल हुँदै बाग्मती किनारमा पुगेका प्रणभ खत्रीले कैद गरेका सात तस्बिर :