सिकर्मी र सहचालक रजनीकान्त

सिकर्मी र सहचालक रजनीकान्त

तमिल भाषाका फिल्मका मेगास्टार अभिनेता रजनीकान्त बलिउडमा पनि अत्यन्त लोकप्रिय छन् । समग्र भारतकै सुपरहिट अभिनेतामध्येमा पर्ने उनी कुनै समय सिकर्मीको काम गर्थे । उनले भरिया भएर समेत काम गरिसकेका छन् । संघर्षमय पृष्ठभूमिबाट आउने कलाकारमध्ये पर्छन्, उनी ।

बैंगलोरमा कुनै बेला उनी बसको कन्डक्टरसमेत रहेका थिए । यस्ता कामबाट असन्तुष्ट भएपछि आफूभित्र रहेको अभिनयको तिर्खा मेट्न उनी नाट्य क्षेत्रतिर लागे । केही नाटकमा अभिनय गरेपछि उनको कामबाट प्रभावित भएर निर्देशक बालाचन्दरले उनलाई फिल्ममा काम गर्न अफर गरे । त्यसपछि अभिनयको दुनियाँमा उनले निरन्तर प्रगति गर्दै गए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.