घोराही-१६ मा कांग्रेस ताराबहादुर विजयी
दाङ : शनिबार सम्पन्न उप निर्वाचन अन्तर्गत घोराही उपमहानगरपालिका-16 को मत गणना सकिएको छ वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसी विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन्
अन्तिम मत परिणाम
ताराबहादुर डिसी (कांग्रेस)- 1218
जगलाल चौधरी (स्वतन्त्र)- 720
विमला पुन (संङीय समाजवादी): 31
प्रकाश के.सी (राप्रपा): 19
पहलमान आले(नेशनल मंगोल): 30
समीर वली (स्वतन्त्र): 23