दाङमा भ्यान दुर्घटना, एकको मृत्यु, पाँच घाइते

दाङमा भ्यान दुर्घटना, एकको मृत्यु, पाँच घाइते

दाङ : दाङमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि सल्यान फलाबाङ जाँदै गरेको  रा १ ज ८२२ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो। 

भ्यान तुलसिपर उपमहानगरपालिका ३ हनेटीमा दुर्घटना भएको हो। मृतकको नाम खुल्न नसकेको घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दिपेन सापकोटाले जानकारी दिए। 

दुर्घटना एक बच्चासहित पाँचजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल दाङमा पठाइएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.