जाडो याममा लाभकारी अमला

जाडो याममा लाभकारी अमला

अमलामा भिटामिस ‘सी’, आइरन र क्याल्सियम भरपूर पाइन्छ। जाडो मौसममा सक्खरसँग अमला खाँदा शरीरले ऊर्जा प्राप्त गर्छ।

–अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। चिसोमा हुने रुघाखोकीलगायत समस्याबाट राहत दिलाउँछ।

–मुटु रोगीका लागि पनि अमला लाभकारी छ। मुटुसम्बन्धी समस्या भएकाले जाडोमा अमला खानु राम्रो हुन्छ। 

–छाला सफा र सुन्दर बनाउन अमला प्रभावकारी छ। यसमा पाइने भिटामिन ‘सी’ले अनुहारको छाला कसिलो बनाउँछ। छाला चाउरिन दिँदैन। अनुहार चम्किलो बनाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.