बस दुर्घटनामा २१ घाइते

बस दुर्घटनामा २१ घाइते

दाङ : दाङमा बुधबार यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटनामा कम्तिमा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङको तुलसीपुरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ न को बस घोराही-लमही सडकखण्डको घोराही उपमहानगरपालिको मुसोटखोलाको ओरालोमा दुर्घटना भएको हो ।

बस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले बताए । २ जना मध्यम र अन्य सामान्य घाइते भएको प्रहरी बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.