सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट विजयी

सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट विजयी

डोटी : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ नेकपाका उम्मेदवार शारदा भट्ट विजयी भएकी छन। भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन्। उनका निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार ८ सय ५४ मत प्राप्त गरिन्।

नेकपा उम्मेदवार भट्ट १ हजार ८ सय ८४ मतान्तरले विजयी भएकी हुन्। खुल्लातर्फको भने मत परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.