टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

दमौली : दमौली नजिकै शुक्रबार भएको एक सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

व्यास ४ बागभञ्ज्याङस्थित दमौली भोर्लेटार भित्री सडकखण्डमा भोर्लेटारबाट दमौली तर्फ आउदै गरेको ग १ ख ८७७८ नम्बरको टिपर र दमौलीबाट भोर्लेटार जाँदै गरेको ना ३९ प ५०० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते चितवन भरत्पुर महानगरपालीका ६ गितानगर निवासी ४६ वर्षीया अनिता पाठकको ज्यान गएको हो।

मोटरसाइकलको पछाडि सवार उनको दमौली अस्पतालमा उपचारका लागि ल्याउने क्रममा नै चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा पारेर घाइते मोटरसाइकल चालकको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.