फेसबुक र इन्स्टाग्रामले लगायो मेडिकल मास्क बेच्ने विज्ञापनमा प्रतिबन्ध

फेसबुक र इन्स्टाग्रामले  लगायो मेडिकल मास्क बेच्ने विज्ञापनमा प्रतिबन्ध

फेसबुक र इन्स्टाग्रामले शनिबार मेडिकल मास्क बेच्ने विज्ञापनमा प्रतिबन्ध लगाएको छ । गैर कानुनी रूपमा कोरोना भाइरसकोे आपतकालीन फाइदा उठाउनबाट रोक्न यो कदम उठाएको हो । 

फेसबुकको इंटिग्रिटी टिमको नेतृत्व गर्ने रोब लीर्थनले ट्विटरमार्फत यो सूचना दिएका हुन् । 

‘हामी मेडिकल मास्क बेच्ने विज्ञापन र प्रोडक्टको सूचीमा प्रबिन्ध लगाउने छौं । कोभिड १९ को त्रास फैलिरहेको अवस्थामा कसैले पनि सार्वजनिक स्वास्थ्यमा आइपरेको आपतकालको फाइदा लिने प्रयास गरिरहेको छ भने हामी हाम्रो नीतिहरूमा आवश्यक सुधार गर्नेछौं, उनले ट्वीट गरेका छन् । 

Update: We’re banning ads and commerce listings selling medical face masks on Instagram and Facebook. Supplies are short, prices are up, and we’re against people exploiting this public health emergency. We’ll start rolling this out over the next few days. https://t.co/GyPFEHr4qe

— Adam Mosseri (@mosseri) March 7, 2020

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.