११ केजी लागूऔषध सहित तीन पक्राउ

११ केजी लागूऔषध सहित तीन पक्राउ

धनगढी : लागूऔषध सहित तीजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा सुडाघाटमा ११ केजी ७ सय ग्राम चरेस सहित तीन जना पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल अस्थायी चेकपोस्ट जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ओलीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

सु.प.प्र.प.०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई  वडा नम्बर १० को जुगेडा सुडाघाटबाट ब्राउन सुगर सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । बरामद गरिएको लागूऔषध सहित तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.