नेपाल एयरलाइन्सको जापान उडान अन्योलमा

नेपाल एयरलाइन्सको जापान उडान अन्योलमा

काठमाडौं : जापानको नारिता उड्ने भनेको नेपाल एयरलाइन्सको जहाजल उडान अनुमति पाउन नसक्दा अन्यौलमा परेको छ । मंगलबार राति ९ बजेका लागि नेपाल एयरलाइन्सको वाइडबडी जापानको नारिता जाने भनिएको भएपनि नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइनसकेकाले उडानको लागि अन्यौल भएको बताइएको छ ।   वाइडबडी केही नेपाली र जापानीज लिएर जापान जान लागेको हो।

मंगलबारको उडानका लागि २४५ जनाको टिकट लिइसकेको सोसाइटी ट्राभलले जानकारी दिएको छ । उडान अनुमतिका लागि प्राधिकरणले प्रक्रिया नपुर्‍याएको बताएको छ भने सम्बन्धित नेपाल एयरलाइन्सले जापानिज दूतावासको समन्वयमा नै नारिता उडान तय गरिएको र उडान अनुमतिका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ।

नेपाल एयरलाइन्सका अनुसार उडान अनुमतिका लागि अहिले काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.