जरायोको सिङसहित पक्राउ

जरायोको सिङसहित पक्राउ

गुलरिया : प्रहरीले जरायोको सिङसहित एकजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ७ बस्ने ३१ वर्षीय बावुराम लोधलाई वडा नम्बर ९ डब्बा गाउँस्थित वन्यजन्तुको प्रतिबन्धित सिङसहित पक्राउ गरिएको हो ।

मोटरसाईकलमा राखेर लैजाँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी मथुराबाट खटिएको टोलीले भे १ प २८८४ नम्बरको मोटरसाइकलसहित लोधलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

लोधलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.