कांग्रेस दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

कांग्रेस दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

दाङ : पहिलो चरणमा मतदानबाट चुनिन नसकेपछि दुई उम्मेदवारको सहमतिबाट नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७७६, र भूपबहादुर डाँगीले ५४५ मत लिएरका थिए । त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारको ५१५ मत नआएपछि सभापतिका लागि आइतबार पुन: निर्वाचन हुने भनिएपनि सहमतिपछि शंकर जिल्ला सभापति भएका हुन् । भूपबहादुर र शंकरबीच भएको समहतिपछि शंकर सभापति भएका हुन् ।

भूपन्द्रबहादुरले शंकरलाई सभापतिमा समर्थन गरेपछि शंकरलाई सभापति घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.