बाँकेमा बर्सेनि थपिँदै एचआइभी एड्सका १०० जना नयाँ संक्रमित

बाँकेमा बर्सेनि थपिँदै एचआइभी एड्सका १०० जना नयाँ संक्रमित

नेपालगन्ज : हरेक वर्ष औसतरुपमा एक सय जना नयाँ एचआइभी संक्रमित थपिँदै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकल पर्सन मानव नेपालीका अनुसार विगत ४ वर्षको तथ्याङ्क विश्लेषण गर्दा हरेक वर्ष औसत रुपमा एक सय जना एचआइभी संक्रमित थपिएका हुन् ।

आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा १ हजार ४ जना संक्रमित थिए । ०७६/६७ मा १ हजार २ सय १७ र ०७७/७८ मा यो संख्या बढेर १ हजार ३ सय ३४ पुगेको छ । गतवर्ष मात्रै एक सय १७ जना नयाँ संक्रमित थपिएका थिए । भेरी अस्पताल नेपालगन्जबाट ५ सय १० जना एचआइभी/एड्सका संक्रमितले नियमि औषधि तथा उपचार सेवा लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.