महेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु, स्थानीय आन्दोलित

महेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु, स्थानीय आन्दोलित

महेन्द्रनगर :  महेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ स्थीत शान्ति निकेतन चोकमा बसले ठक्कर दिँदा साइकल यात्री मन्जु बुडालको घटनास्थलमै ज्यान गएको हो । मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिंह बुडालकी पत्नी हुन् ।

बाटो पार गर्न लागेकी बुडाललाई ना४ ख ४४६६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले सडकमा टायर बालेर प्रर्दशन गरिरेहका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.