जब सोनम कपुरले भनिन्- भाइहरुसँग मेरा कुनै साथी बँचेनन्

जब सोनम कपुरले भनिन्- भाइहरुसँग मेरा कुनै साथी बँचेनन्

मुम्बई : बलिउड अभिनेत्री सोनम कपुरले भाइहरुले आफ्ना कुनै पनि साथीलाई नछोडेको खुलासा गरेकी छन्। करण जोहरको टिभी रियालिटी शो 'कफी वीथ करण'मा भाइहरुबारे धेरै खुलासा गरेकी हुन्।

अर्जुन कपुरसँगै शोमा गएकी सोनमले सार्वजनिक भएको टिजरमा भनेकी छन्, 'सबै भाइ मेरा साथीहरुसँग सुतिसकेका छन्। कोही बाँकी छैनन्।' सोनमको कुरा सुनेर अर्जुन अचम्मित हुन्छन्। 'कस्ती बहिनी हौ तिमी' भन्दै अर्जुनले सोनममाथि प्रश्न तेर्स्याउँछिन्। सोनम थप्छिन्, 'यसबारे म थप व्याख्या गर्न चाहनन्। तर मेरा भाइहरुसँग कोही बचेनन्।' 

सोनमका आफ्नै भाइ हर्षवर्धनले 'हे भगवान' भन्दै आफ्नो बचाउ गरेका छन्। उक्त कार्यक्रममा अर्जुन र मलाइकाबीचको प्रमे कहानीबारे पनि धेरै खुलासा हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.