संखुवासभा प्रदेशमा १ मा माओवादीका राजेन्द्र कार्कीलाई पछयाउँदै एमालेका भविश्वर गुरुङ
संखुवासभा : संखुवासभा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सूर्य भविश्वर गुरुङ आफ्ना प्रतिद्वन्द्वीभन्दा ३३४ मतले पछाडि छन्।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार राजेन्द्र कार्कीले ४१९० मत प्राप्त गर्दा गुरुङले ३८५६ मत पाएका छन्।