तमु ल्होसारमा गुरुङसेनीहरूको मुड (फोटो फिचर)
पुष १५, २०७९ शुक्रबार २०:५६:०
काठमाडौं : तमु ल्होसारको अवसरमा आज राजधानीको टुडिखेलमा खचाखच भीड थियो। ल्होसार मनाउन राजधानीमा रहेका गुरुङ समुदाय परम्परागत बाजा बजाउदै नाच्दै थिए। पर्वको अवसरमा टुडिखेलका स्टलहरूमा विभिन्न परिकार युवा युवतीहरू चाख्दै थिए। महिलाहरू विभिन्न गरगहनामा सजिएका थिए।
_20221230205828.jpg)









तस्बिर : अशोक दुलाल