थप ५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ३०
![थप ५ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित ३०](https://annapurnapost.prixacdn.net/media/albums/coronamicrone_20220217064714_c3gLRZEMMU.jpg)
काठमाडौं : थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशभरबाट १६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६९ गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)