लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए सपथ

दाङ : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

प्रदेश राजधानी देउखुरीमा सपथग्रहण भएको हो। सो क्रममा दुई जनाले मन्त्रीका रूपमा सपथग्रहण गरेका छन्। एमालेका चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले मन्त्रीको रूपमा सपथ ग्रहण गरेका छन्। उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.