भक्तपुर जिल्लास्तरीय राष्ट्रपति कप प्रतियोगिता सुरु
भक्तपुर : भक्तपुरमा जिल्लास्तरीय ११ औं राष्ट्रपति कप प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।
गत वर्षसम्म भक्तपुर नगरपालिकाले मात्रै सहभागिता जनाउँदै आएको राष्ट्रपति कपमा यसवर्ष चारवटै नगरपालिकाकोतर्फबाट प्रतियोगितामा सहभागिता जनाएको छ।
प्रतियोगिताबाट विजयी खेलाडी मात्रै प्रदेशस्तर र राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागी हुन पाउने छन्।
प्रतिक्रिया दिनुहोस !
१