राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्छ : सांसद केसी
काठमाडौं : सांसद अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दावी रहेका बेला नेपाली कांग्रेसले उम्मेदवारी दिने बताएका छन्।
मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नू अनिवार्य रहेको उनको भनाइ छ ।
उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दावी समेत गरे। नेता केसीले गठबन्धन तोडेर अस्थीरताको कारक बन्न नचाहने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस !