मुलुक अर्लि इलेक्सनमा जान सक्छ : राजनीतिक विश्लेषक दाहाल (भिडियोवार्ता)
काठमाडौं : राजनीतिक विश्लेषक डा.विष्णु दाहाल मुलुक अर्लि इलेक्सनमा जाने वा संविधान परिमार्जन सभा बनाउनेमा जान सक्ने बताएका छन्।
विदेशी शक्तिको चलखेल र आन्तरिक विमेलका कारण यस्तो सम्भावना रहेको उनले बताएका हुन्।
उनले भने, 'राजनीति पाइला पाइलामा अविश्वासमा गयो। यो क्रम जारी रहन्छ। फागुन २५ पछिको परिस्थिति फेरिन्छ।'
प्रतिक्रिया दिनुहोस !
५