आज बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं : राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:१ बजे बस्ने गरी सरेको संघीय संसद् सचिवालले जनाएको छ ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९६० उपनियम ९३० बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !