काठमाडौंमा सिछ्वानको उद्यमकला प्रदर्शनी

काठमाडौं : नेपाल स्थित चिनियाँ दूतावासले चीनको सिछ्वान प्रान्तबाट आएका उद्यमीहरुसँग अन्तरक्रिया गरेका छन्। कार्यक्रममा नेपाल र चीनका उद्यमीहरु सहभागी थिए।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत वाङ सिनले बुधबार चिनको सिछ्वान प्रान्तबाट आएका उद्यमीहरुसँगको मैत्रीपूर्ण भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कार्यक्रममा विभिन्न प्रदर्शनीहरु राखिएका थिए।
प्रतिक्रिया दिनुहोस !
