ब्राउन सुगरसहित युवक पक्राउ

ब्राउन सुगरसहित युवक पक्राउ
ब्राउन सुगरसहित पक्राउ परेका युवा विवेक गुरौ। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : लागुऔषध ब्राउन सुगरसहित एकजना युवक पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका- ४ मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्बरको मोटरसाइकलसहित रौतहट चन्द्रपुर नगरपालिका वडा नं ४ का ३० वर्षीय विवेक गुरौलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएक‍ो छ।

उनको शरीर खानतलासी गर्दा ब्राउन सुगर १ दसमलव ४६० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.