रौतहटमा घरमै सुतिरहेका युवाको हत्या

रौतहटमा घरमै सुतिरहेका युवाको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रौतहट :  परिवारसँग सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ। रौतहटको देवाहिगोनाहि नगरपालिका -६ कर्कचकर्मैया टोलका ३५ वर्षीय जगरनाथ साहको शुक्रबार राति हत्या भएको  इलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए। 

उनका अनुसार  मृतक साहको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या भएको पाइएको हो। मध्यराति परिवारसँग सुतिरहेको अवस्थामा हत्या भएको प्रहरी निरीक्षक साहले बताए। 

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साहलाई बोलाएर  अर्को कोठामा लगि हत्या गरेको प्राम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.