कालीमा हामफालेका टोपीलाल भेटिएनन्

कालीमा हामफालेका टोपीलाल भेटिएनन्
कालीगण्डकी नदी। तस्बिर : भवानी अधिकारी

स्याङ्जा : कालीगण्डकी गाउँपालिका २ कोटाकोटबेशी बस्ने ५८ वर्षीय टोलीपाल राना पुलबाट हामफाली वेपत्ता भएका छन्। मंगलबार बिहान करिब साढे ५ बजे स्याङ्जा — गुल्मी जोड्ने मोटरेवल पुलबाट कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।

स्थानीयबासीको खबरपछि प्रहरीको टोली घटनास्थलमा लगायत कालीगण्डकी नदी वरपर खटिएको छ। खोजतलास जारी रहेको प्रहरी भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.