तनहुँमा पौडी खेल्ने क्रममा बालकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा बालकको मृत्यु
सुन्नुहोस्

मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दमौली : तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.