घरबाट निस्केको तीन दिनपछि एक युवक मृत फेला

घरबाट निस्केको तीन दिनपछि एक युवक मृत फेला
सुन्नुहोस्

जाजरकोट : तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोट एक युवक मृत फेला परेका छन्। भेरी नगरपालिका-१२ निवासी ३५ वर्षका इन्द्रबहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक माधव विश्वकर्मका अनुसार गत आइतबार घरबाट कसैलाई केही नभनि निस्किएको र खोजतलास गर्ने क्रममा नजिकैको सालविसौना भन्ने जंगलमा भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो। 

मदिरा सेवन गरेर भिरालो बाटोमा हिँडेका कारण लडेर मृत्यु भएको प्रहरीको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.