खाद्य कम्पनीमा खसी, बोका र च्याङ्ग्राको व्यापार
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाले दसैंको अवसरमा सहुलियत मूल्यमा जिउँदो खसी, बोका र च्याङ्ग्रा बिक्रि गर्न सुरु गरेको हो। कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १२ सय ५० तोकेको छ।