ती दसैं, यी दसैं

ती दसैं, यी दसैं
फाइल तस्बिर।
सुन्नुहोस्

यसको उल्लास र गरिमा दीर्घकालसम्म रहिरहनेछ। हामीले यस अंकमा यस्ता विगत खोजेका छौं, जसले दशैंको वास्तविक चित्र बोक्छन्।

स्मरणमा इतिहास हुन्छ। इतिहासले वर्तमादेखि भविष्यसम्म तान्छ। महान् चाड बडादसैं परापूर्वकालदेखिको हो। यसको उल्लास र गरिमा दीर्घकालसम्म रहिरहनेछ। हामीले यस अंकमा यस्ता विगत खोजेका छौं, जसले दशैंको वास्तविक चित्र बोक्छन्।

८० वर्षभन्दा ज्येष्ठ सय आमा–बुवाका मुखबाट उसबेलाको दसैं सुनेका छौं, जसलाई भावी पुस्तासम्मका लागि दस्तावेजीकरण गरेका छौं। र, ‘शतझल्को’ अन्तर्गत ती र यी दशैंका तुलना गर्न खुराक प्रस्तुत गरेका छौं। 

पर्वको निष्ठा सधैं उत्तिकै हुन्छ, मात्र फेरिन सक्छ समय, परिवेश, परिस्थित र प्रविधिअनुसार तौरतरिका मात्र। यस्तै–यस्तै प्रभावले दशैंको मौलिकता केही खियाउँदै लगेको आभाष हुन्छ। त्यसैले पनि, यसको शुद्धताका लागि, विगतको वास्तविकता खोतल्नै पर्छ। त्यही हेतु हामीले ज्येष्ठ महानुभावहरूबाट दसैंको त्यो यथार्थता उदिनेका छौं। आशा छ, पक्कै उपयोगी हुनेछ। 

अन्त्यमा, हाम्रा तमाम पाठकमा विजयादशमीको हार्दिक शुभकामना। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.